मेरो बारे

म अशोक शेरचन । मेरो जन्म नेपाल भित्रको नेपाल भनेर चिनिने गण्डकी प्रदेशको बागलुङ जिल्ला । पेशागत हिसाबले म दुई दशक बढी समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छु । यस क्षेत्रको निरन्तरको लगावका कारण अहिले पनि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) को जिम्मेवारीमा छु ।

तर, म फुर्सदको समयमा अध्ययन, साधना र सिर्जनामा रमाउने प्रयत्न गर्छु । यो मेरो अन्तरहृदयदेखिको सौख हो । जसमा म डुबेर बेला-बेला द्रवीभूत पनि हुने गर्छु ।

Biography

ग्यालरी

पैदल यात्रा, प्रकृति र आनन्द

पैदल यात्रा, प्रकृति र आनन्द

एप्पल पार्कमा क्लिक्कः

एप्पल पार्कमा क्लिक्कः

यात्रा आफ्नै परिवेशमा

यात्रा आफ्नै परिवेशमा